१४ पुस २०८२, सोमबार | December 30, 2025

काठमाडौं उपत्यकामा फेरि थपियो १० दिन निषेधाज्ञा



काठमाडौं । काठमाडौं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थपिएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले उपत्यकामा १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा पनि यसअघिकै नियमलाई निरन्तरता दिइएको छ ।

यसअघि जारी भएको निषेधाज्ञा आजैबाट सकिँदैछ ।

उपत्यकामा निषेधाज्ञा जारी रहे पनि धेरै क्षेत्रमा भने छुट दिईँदै आएको छ । शनिबारदेखि लामो दूरीका यातायात समेत संचालन अनुमति पाएका छन् ।

निषेधाज्ञा कमजोर बन्दै जाँदा कोरोना भाइरसका संक्रमित बढ्ने क्रम पनि फेरि दोहोरिएको छ । आम मानिसले जनस्वास्थ्य मापदण्डलाई कडाईपूर्वक पालना नगर्दा भाइरसको संक्रमण पुनः बढ्दै गएको हो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ४ : ४१ बजे

४३ करोड बढी अपचलन भएको सहकारीलाई चलायमान बनाउन बन्यो तदर्थ समिति

नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय संस्था लिमिटेडबाट ४३

यस्तो छ रवि लामिछाने र कुलमानबीच भएको सहमति, साछीमा बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान

रवि सभापति, कुलमान उपसभापति र बालेन प्रस्तावित प्रधानमन्त्री हुनेगरि सहमति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते