२७ श्रावण २०८३, बुधबार | August 13, 2026

बढ्यो बाँकेमा कोरोना संक्रमण, बाँकेका ल्यावमा ३१ जनामा कोरोना पुष्टि हुँदा बाँकेका १५ जनामा संक्रमण पुष्टि



नेपालगन्ज । बाँकेमा केहिदिन देखि एक अङ्कमा सिमित भएको कोरोना संक्रमणको संख्या आज एक्कासी बढेर १५ पुगेको छ । बाँकेका ३ वटा प्रयोगशालामा ३१ जनामा संक्रमण पुष्टि हुँदा बाँकेका मात्र १५ जनामा संक्रमण पुष्टि भएको हो ।

डीसीएमसी बाँकेका अनुसार बाँकेका ल्यावहरुमा ३६० नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा बाँकेमा २ जना मात्र कोरोना मुक्त भएका छन् भने सोही अवधिमा कसैपनि मृत्यु भएको छैन ।

बाँकेका बिभिन्न अस्पतालहरुमा २३ जना संक्रमितको उपचार चलिरहेको छ, जसमा ४ जना भेन्टिलेटरमा छन् भने १० जना सिकिस्त अवस्थामा र ९ जनाको अवस्था मध्यम रहेको जनाईएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : २७ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको