३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

थपिए ३३८३ नयाँ कोरोना संक्रमित, २४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३३८३ जना कोरोना संक्रमित थपिएका छन् । १६ हजार ७१८ जनाको नमुना परीक्षण भएकोमा ३३८३ जनामा संक्रमिण पुष्टि भएको हो । सोही अवधिमा २४ जनाको मृत्यु भएको र १९९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख २ हजार ९७ र एन्टिजेन परीक्षणमा ६३ हजार ७१८ पुगेको छ । अहिले सम्ममा नेपालमा ६ लाख ६० हजार ११६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ९ हजार ९२२ रहेको छ ।

आज सम्ममा देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ५ : ४८ बजे

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर । हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका

लागुऔषधसहित नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

काठमाडौं । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष