३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

पछिल्लो २४ घन्टामा थपिए ३,६५१ संक्रमित, २२ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३६५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २६०९ र एन्टिजेन विधिबाट १०४२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले सोमबारको प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख १७ हजार ४८६ र एन्टिजेनबाट ६९ हजार ५२० जना पुगेको छ ।

यस्तै, आज थप १७८४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख २१ हजार ८३ जना पुगेको छ । निको हुनेको दर ९३।५ प्रतिशत छ ।

आज संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ६ : ०३ बजे

आजको मौसम : यी प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग

मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता : आदर्श र धम्बोझी विजयी

नेपालगन्ज । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप

गोप्य फोटो भिडियो बनाई बार्गेनिङ गर्ने २ जना पक्राउ

संखुवासभा । व्यक्तिगत गोपनिय फोटो र भिडियो बनाएर बार्गेनिङ गर्ने

बागलुङ जिप दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचान खुल्यो

बागलुङ । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप

माओवादी नेता तथा संविधानसभा सदस्य विरेन्द्र जुहारचनको अन्त्येष्टि

मुस्ताङ । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का