४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले आज विज्ञप्ति प्रकाशित गरी हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख डा. राजेश अहिराजलाई हटाएर उनको स्थानमा मिश्रलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

महोत्तरीका पुराना कांग्रेसी नेता मिश्र अब प्रदेश २ मा चार वर्षको बीचमा चौंथो प्रदेश प्रमुख बनेका छन् ।

 

 

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  १ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको