२९ मंसिर २०८२, सोमबार | December 15, 2025

२४ घण्टामा ३०४२ कोरोना संक्रमित थपिए, २२४४ संक्रमणमुक्त, २६ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

१७ हजार ६५४ जनामा गरिएको परीक्षणमा ३ हजार बढी संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमा २०७९ जना रहेका छन् ।

यसै अवधिमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार २४४ रहेको छ । यस्तै २६ जनाको मृत्यु भएको छ ।

नेपालमा आज ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म १० हजार ४४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ४ : ३१ बजे

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार