१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

२४ घण्टामा १६७७ जना कोरोना संक्रमित थपिए, २०७२ संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६७७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १५ हजार ३४ जनामा गरिएको नमुना परीक्षणमा १६ सय ७७ जना संक्रमित थपिएका हुन् । यीमध्ये पीसीआर परीक्षणबाट १४२३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ७२ रहेको छ । यसै अवधिमा २१ जना संक्रमितको मृत्यु भएको छ। आज नेपालमा ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ४ : ३३ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र