५ पुस २०८२, शनिबार | December 20, 2025

प्रमुख प्रतिपक्ष नाराबाजी गर्दै, गृहमन्त्री संसदमा अध्यादेश टेबुल गर्दै



काठमाडाैं ।  प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुको नाराबाजीका बीच सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिनिधि सभामा टेबुल गरेको छ ।

बुधवार प्रतिनिधि सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले राष्टम घेराउ गर्दे नाराबजी गरिरहेकै बेला गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ प्रतिनिधि सभासमक्ष टेबुल गरेका छन् ।

विपक्षी उमालेले लगातार विरोध गर्दै नाराबाजी जारी राखेपछि सभामुख अग्नी सापकोटाले प्रतिनिधि सभाको बैठक भदौ २५ गते शुक्रवार दिउँसो १ बजे सम्मका लागी स्थगित गरेका थिए ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ७ : ०९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ