२० असार २०८३, शनिबार | July 5, 2026

एमाले सांसद मर्यादापालकसँग ‘फाईट’ खेल्दै, अर्थमन्त्री संसोधित बजेट प्रस्तुत गर्दै



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच प्रतिनिधिसभा बैठकमा संसोधित बजेट प्रस्तुत गरिरहेका छन् ।

बैठकमा आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ को प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका छन् ।

एमालेका सांसदहरुले सभामुखले बैठक सञ्चालन सुरु गरेसँगै एमाले सांसदहरुले होहल्ला सहित नाराबाजी गरिरहेका छन् । अर्थमन्त्री शर्माले संसोधन बजेट प्रस्तुत गरिरहँदा एमाले सांसदहरु र मर्यादापालकहरुका बीच घम्साघम्सी चलिरहेको छ ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  ४ : १९ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी