२१ चैत्र २०८२, शनिबार | April 4, 2026

एमाले स्थायी कमिटी बैठक भोलि बिहान ९ बजे



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

तलुसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्नेगरी शुक्रबार अपरान्ह ४ बजे बैठक बोलाइए पनि भोलि सम्मका लागि बैठक स्थगित भएको छ ।

बैठकको समयसम्म पनि प्रतिनिधिसभामा आफ्ना नेता सांसदहरु नारावाजी र रोष्टम घेराउमा सहभागी हुनपरेपछि बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको हो । अब भोलि शनिबार बिहान ९ बजे बैठक बस्नेछ ।

बैठक स्थगित भएपछि त्यता हिँडेका कतिपय नेताहरु बाटोबाटै फर्किएका थिए ।

नजिकिँदो विधान महाधिवेशनको प्रस्तावमाथि छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो ।

 

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  ५ : २९ बजे

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड काठमाडौं । परराष्ट्रमन्त्री

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू