१ पुस २०८२, मंगलबार | December 16, 2025

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित हुने



काठमाडौं । संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित हुने भएको छ ।

सभामुख सापकोटाले नेकपा एकीकृत समाजवादीलाई पनि बैठकमा आमन्त्रण गरेपछि एमालेले बैठक बहिस्कार गर्नेभएको हो । आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदको सनाखतबाट बनेको एकीकृत समाजवादी विरुद्ध एमाले सुरुदेखि नै लागिरहेको छ । एमालेले एकीकृत समाजवादीलाई दल दर्ता हुने अवसर जुटाइदिएको भन्दै सभामुख सापकोटाको विरुद्धमा संसदभित्रै नारावाजी र रोष्टम घेराउ गर्दैआएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आज सभामुख सापकोटालाई फोन गरी १४ सांसदलाई कारवाही गरेको सूचना टांस्न या पदबाट राजीनामा दिन चेतावनी दिएका छन् । दुई मध्ये एक काम नगरे आफुहरु सहयोगी नबन्ने चेतावनी उनले दिएका छन् ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  १२ : २५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज