३० चैत्र २०८२, सोमबार | April 13, 2026

कोरोना अपडेट : ८३४ नयाँ संक्रमित थपिए, १२७९ संक्रमणमुक्त, ९ जनाको मृत्यु



काठमाडौं । कोरोना संक्रमितको संख्या आज पनि तीन अंकमा सीमित भएको छ ।

पछिल्लो २४ घण्टामा ८३४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१३ हजार ७३६ जनामा गरिएको परीक्षणमध्ये पीसीआर विधिबाट ७३० र एन्टीजेन विधिबाट १०४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसै अवधिमा १२७९ जना संक्रमित निको भएका छन् । ९ जनाको मृत्यु भएको छ ।

आज सक्रिय संक्रमितको संख्या १९ हजार १४२ रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ४ : १९ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका