११ श्रावण २०८३, सोमबार | July 27, 2026

बर्दियामा डुबेर एक महिलाको मृत्यु



बर्दिया । बर्दियाको भादा नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । गुलरिया नगरपालिका ८ स्थित भादा नदीमा प्रहरीले करिब ५५ बर्षिया बगिरहेको अवस्थामा एक महिलालाई फेला पारी जिल्ला अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको हो ।

भादा नदिमा एक महिला बगिरहेको सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयको टोली उद्धार गरेको थियो । परिचय नखुलेकी उनको उद्धार गरी उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव जिल्ला अस्पतालमा राखिएको छ । पहिचान नखुलेको कारणले आफन्तीहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ८ : ४९ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न