२९ बैशाख २०८१, शनिबार | May 11, 2024

कोरोनाका ९६८ नयाँ संक्रमित थपिए, १११४ संक्रमणमुक्त



काठमाडौं । नेपालमा आज कोरोना भाइरसका ९६८ जना नयाँ संक्रमित थपिएका छन् ।

१६ हजार ४२ जनाको नमुना परीक्षण गर्दा एक हजार भन्दा कम व्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ११४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ६ प्रतिशत रहेका छ । यसै अवधिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ४ : ४२ बजे

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौडा  । बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

नेपाल भारत सीमा अन्तर्गत जमुनाहा नाका आज साँझबाट सिल

नेपालगन्ज । भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षाका लागि भन्दै नेपाल–भारत

जेठ १ मा संसद्को संयुक्त बैठक, राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै