८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोरोना अपडेट : ७६० संक्रमित थपिए ८९९ संक्रमणमुक्त ११ जनाको मृत्यु



काठमाडौं । शनिबार नेपालमा कोरोना भाइरसका ७६० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार १२ हजार ३१ जनामा गरिएको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८९९ जना निको भएका छन् । यसै अवधिमा ११ जनाको मृत्यु भएको छ ।

आज देशभर १५ हजार ३४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये होम आइसोलेसनमा १४ हजार १६८ जना रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा १ हजार १७२ जना रहेका छन् । सघन उपचार कक्षमा रहेका संक्रमितको संख्या ३१७ रहेको छ भने भेन्टिलेटरमा ११३ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ४ : ४८ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु