२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

कोरोना अपडेट : ७६० संक्रमित थपिए ८९९ संक्रमणमुक्त ११ जनाको मृत्यु



काठमाडौं । शनिबार नेपालमा कोरोना भाइरसका ७६० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार १२ हजार ३१ जनामा गरिएको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८९९ जना निको भएका छन् । यसै अवधिमा ११ जनाको मृत्यु भएको छ ।

आज देशभर १५ हजार ३४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये होम आइसोलेसनमा १४ हजार १६८ जना रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा १ हजार १७२ जना रहेका छन् । सघन उपचार कक्षमा रहेका संक्रमितको संख्या ३१७ रहेको छ भने भेन्टिलेटरमा ११३ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ४ : ४८ बजे

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि

जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको