२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

रुपन्देहीको मोतिपुर तनाबग्रस्त, प्रहरीको गोली लागेर एक जनाको मृत्यु



बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका मोतीपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

मृतकको नाम नखुलेको रुपन्देही प्रहरीले बताएको छ । अहिले मोतीपुर तनावग्रस्त छ।

प्रहरीले गोली चलाउँदा ६ जना स्थानीय घाइते भएका थिए । झडपमा ३ प्रहरी पनि घाइते भएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ४ : २४ बजे

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने