८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोरोनाका ५४५ संक्रमित थपिए, ७२६ जना संक्रमणमुक्त



काठमाडौं । बिहीबार कोरोना भाइरसका ५४५ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ जनामा गरिएको परीक्षणमा ५४५ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ७२६ जना संक्रमणमुक्त भएका छन् । यस्तै ८ जनाको मृत्यु भएको छ ।

आज देशभर ११ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ४ : ५५ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु