२८ माघ २०८२, बुधबार | February 11, 2026

प्रधानन्यायाधीसले बाेलाएको फुलकोर्ट न्यायाधीसहरुले बहिस्कार गर्ने



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक सर्वोच्च अदालतका अन्य न्यायाधीशहरुले बहिस्कार गर्ने भएका छन् ।

प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरुको आइतबार बसेको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने घोषणा गरेका हुन् । बैठकमा सहभागी एक न्यायाधीशले आइतबार बसेको १४ न्यायाधीशको बैठकले भोलिको फुलकोर्टमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको बताए ।

यसअघि जबरालाई भेट्न गएको नेपाल बार एसोसिएसनको पदाधिकारीसँग भोलि फुलकोर्ट बोलाउने र त्यसमा बारका प्रतिनिधि पनि सहभागी गराई छलफल गर्ने प्रस्ताव राखेका थिए । बारसँगको बैठक लगत्तै सर्वोच्चका १४ न्यायाधीसहरुको बैठक बसेको थियो ।

मन्त्रिपरिषद्‌मा भाग मागेको र विकृतिविहीन न्यायालय सम्बन्धी अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन नगरेको जस्ता विषयमा प्रधानन्यायाधीश जबरा विवादित बनेछन् ।

प्रधानन्यायाधीस राणाले बारसँगको छलफलमा आफूले गल्ती गरेको ठाउँमा माफी माग्न तयार रहेको बताएका थिए । तर उनलाई सर्वोच्चकै न्यायाधीशहरुले नसघाउने संकेत गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ५ : २९ बजे

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझाव : कानुन निर्माणका अवरोध हटाऊ

काठमाडौं । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा