११ पुस २०८२, शुक्रबार | December 26, 2025

कोरोना अपडेट : ५३३ संक्रमित थपिए, ४४३ संक्रमणमुक्त, १ जनाको मृत्यु



काठमाडौं । मंगलबार कोरोना भाइरसका ५३३ जना नयाँ संक्रमित थपिएका छन् ।

१६ हजार ७३६ जनामा गरिएको परीक्षणमा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ४४३ जनामा संक्रमण देखिएको छ भने बाँकी एन्टीजेन परीक्षण गर्दा थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ४८४ जना संक्रमणमुक्त भएकाछन् । यसै अवधिमा १ जनाको मृत्यु भएको छ ।

आज देशभर ७ हजार ६१२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ४ : १९ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’