२४ बैशाख २०८१, सोमबार | May 6, 2024

मुग्लिन-नारायणगढ सडक अवरुद्ध



चितवन । सुख्खा पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तरगत तोपेखोलामा सुख्खा पहिरो झरेका कारण सडक अवरुद्ध भएको हो ।

चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ अन्तर्गत मुग्लिन–नारायणगढ सडकखण्डको तोपेखोलामा आज विहान अन्दाजी २ः३० बजे सडक माथीबाट सुख्खा पहिरो झर्दा सडक अवरोध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जनाएको छ ।

प्रहरीका अनुसार दुई तर्फी रुपमा अवरुद्ध भएको सडक खुलाउन दुईवटा मेशिनको सहायताबाट पहिरो पन्छाउने कार्य भइरहेको छ । सडक खुल्न कम्तीमा ४ घण्टा लाग्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ८ : २६ बजे

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म