७ आश्विन २०८३, बुधबार | September 23, 2026

अफगानिस्तानमा सार्वजनिक भ्यानमा बिस्फोट हुँदा ७ जनाको मृत्यु



एजेन्सी । अफगानस्तिाको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ ।

शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाईते भएका छन् । घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको तालिवानी अधिकारीहरुले जानकारी दिए ।

भ्यानको इन्धन राख्ने ट्यांकीमा बिस्फोट गराइएको प्रारम्भिक छानविनपछि पत्ता लागेको छ । यो आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन् ।

विष्फोट गराइएको यो सानो भ्यान सार्वजनिक यातायातका लागि प्रयोग हुँदै आएको थियो । मृत्यु हुनेमा चार जना महिला रहेको हेरात प्रान्तीय अस्पतालका एक अधिकारीले बताएका छन् ।

बिस्फोटको जिम्मा कुनै पनि समूहले लिएको छैन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ९ : ०१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज