१४ भदौ २०८३, आइतबार | August 30, 2026

२४ घण्टामा कोरोना भाइरसका ८ हजार १७ नयाँ संक्रमित थपिए, १५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ८ हजार १७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको तथ्यांक अनुसार २१ हजार ८०८ जनामा गरिएको परीक्षणमा यतिको संख्यामा संक्रमित थपिएका हुन् । यीमध्ये ५ हजार ८१६ जनामा पीसीआर परीक्षणमार्फत संक्रमण पुष्टि भएको हो । बाँकीमा एन्टिजेनमार्फत गरिएको परीक्षणबाट संक्रमण देखिएको हो ।

२४ घण्टाको अवधिमा ५ हजार २९२ जना संक्रमणमुक्त भएका छन् । यसै अवधिमा १५ जनाको मृत्यु भएको छ ।

आज देशभर ९० हजार। ५७६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ४ : २२ बजे

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा

कृष्णभीरमा पुरै सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा