१६ बैशाख २०८१, आइतबार | April 28, 2024

६ हजार ८२७ कोरोना संक्रमित थपिए, ५ हजार ४३२ संक्रमणमुक्त



काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर फैलिएयता ह्वात्तै बढेको संक्रमितको संख्या केही दिनयता पुनः घट्न थालेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१९ हजार ८६९ जनामा गरिएको परीक्षणमा झण्डै सात हजारमा संक्रमण पुष्टि भएको हो । बिहीबार ८ हजार १७ जनामा संक्रमण देखिएको थियो ।

२४ घण्टाको बीचमा ५ हजार ४३२ जना संक्रमित निको भएका छन् । यसै अवधिमा १० जनाको मृत्यु भएको छ ।
आज देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ४ : ११ बजे

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा