२० बैशाख २०८३, आइतबार | May 3, 2026

नेपालमा थपिए ३१७५ कोरोना संक्रमित, १४ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार १७५ जनामा कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ जना गरी कुल ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ६३ हजार २८६ सक्रिय संक्रमित छन् । बिहीबार थप ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ५ : ५५ बजे

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको