१६ भदौ २०८३, मंगलबार | September 2, 2026

प्रचण्डले भने – जनयुद्ध जारी छ



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्ध नसकिएको बताएका छन् । शनिबार बिहान काठमाडौँमा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु अहिले रक्तपातविहीन जनयुद्धमा रहेको बताएका हुन् ।

“अहिले हामी रक्तपातहीन युद्धमा छौँ । युद्ध रोकिएको छैन,” उनले भने । प्रचण्डले पार्टीले सत्ता गठबन्धन जोगाउने अन्तिम कसरत गरिरहेको जनाए ।

उनले एमसीसीको समस्या समाधान होस् र गठबन्धन पनि नटुटोस भनेर आफूहरु लागिपरेको बताउँदै भने – “गठबन्धन सजिलै नटुटोस् भनेर हामी लागिरहेका छौँ,”

एमसीसीको समस्या पनि समाधान होस्, गठबन्धन पनि नटुटोस भनेर छलफल भइराखेको प्रचण्डले बताए ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ११ : ५७ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि