१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

पछिल्लो २४ घन्टामा थप १५५ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १५५ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभरका विभिन्न प्रयोगशालामा ५१५२ जनाको नमुना परीक्षण गरिएकोमा १५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप २ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३४ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ५४० जना संक्रमणमुक्त भएका छन् ।

हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ८ हजार ८३९ रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ४ : ३० बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,