३ पुस २०८२, बिहिबार | December 18, 2025

गठबन्धन दलहरुबीच महानगर भागवण्डामा सहमति



काठमाडौं । सत्तारुढ गठबन्धनबीच महानगरपालिका भागबण्डामा सहमति जुटेको छ ।

गठबन्धनका दलका शीर्ष नेताहरुबीच मंगलबार दिउँसो भएको छलफलमा महानगर नेतृत्वको विषयमा सहमति जुटेको हो ।

सहमतिअनुसार पोखराको नेतृत्व नेकपा एकीकृत समाजवादीले नै पाउनेभएको छ । यस्तै भरतपुरको नेतृत्व माओवादी केन्द्रले पाउने भएको छ भने वीरगन्जको नेतृत्व जनता समाजवादी पार्टी जसपाले पाउने भएको छ । यस्तै, काठमाडौं, ललिपतपुर र विराटनगर महानगरको नेतृत्व कांग्रेसले गर्नेछ ।

दलहरुबीच ११ वटा उपमहानगरपालिकाका विषयमा भने छलफल भैरहेको छ । सहमतिको अन्तिम निस्कर्ष साँझसम्म आउने बताइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : ३० बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका