३ पुस २०८२, बिहिबार | December 18, 2025

महानगरपछि उपमहानगरको भागवण्डामा पनि गठबन्धन दलहरुबीच सहमति, हस्ताक्षरको तयारी



काठमाडौं । सत्तारुढ गठबन्धनबीच ११ वटा उपमहानगरपालिकाको नेतृत्व भागवण्डामा सहमति भएको छ । दुई दिनदेखि जारी गठबन्धनको निरन्तर बैठकले ११ वटै उपमहानगरको भागवण्डामा सहमति गरेको हो ।

गएराति मध्यरातसम्म बसेको बैठकमा नेपालगन्ज र जनकपुरधारम उपमहानगरका विषयमा सहमति जुट्न नसकेपछि बैठक निस्कर्षबिहीन बनेको थियो । अन्य ९ वटा उपमहानगरको नेतृत्व भागवण्डा भएपनि जनकपुर र नेपालगन्जमा जनता समाजवादी पार्टी जसपाले दाबी नछोडेपछि बैठक सकिएको थियो । तर, अब नेपालगन्जको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको छ ।

गठबन्धनका शीर्ष नेताहरुको बैठकले जनकपुरको नेतृत्व जसपाले गर्ने र नेपालगन्जको नेतृत्व कांग्रेसले पाउने गरी सहमति हुटाएको हो ।

यससहमितसँगै अब ६ वटै महानगर र ११ वटा उपमहानगरको नेतृत्वको भागवण्डा टुंगिएको छ । सहमतिपत्रमा गठबन्धनका शीर्ष नेताहरुले केही बेरमै हस्ताक्षर गर्दैछन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ४ : ३७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका