१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

खजुरा गाँउपालिकाको केन्द्र ३ नम्बर वडा अध्यक्षमा रमेश सिंजालीको उम्मेदवारी



नेपालगन्ज । बाँके राजनीतिमा विशेष महत्व राख्ने खजुरा गाँउपालिकाको ३ नम्बर वडामा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रमेश सिजाली मगरले उम्मेदवारी दर्ता गरेका छन् ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता सिजाली मगरले उम्मेदवारी दर्ता गरेका हुन् ।

केन्द्रीय गठबन्धनमा ५ दल सामेल रहेपनि खजुरा गाउँपालिकामा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले मात्र गठबन्धन गरेको छ । पालिकामा एउटा शक्तिकोरुपमा रहेको नेकपा एकीकृत समाजवादीलाई पाखा लगाएर गरिएको गठबन्धनबाट माओवादीका डम्बर बिक पालीका अध्यक्षका उम्मेदवार छन् ।

नेपाली कांग्रेसका नेता सिजालीले गठबन्धनबाट उम्मेदवारी दर्ता गराए संगै सिजालिको स्वतन्त्र उम्मेदवार बिकाश काउचा मगर र नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर भण्डारीसँग प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ९ : ४२ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि