२० बैशाख २०८३, आइतबार | May 3, 2026

खजुरामा एमालेका उम्मेदवारलाई पछि पार्दै गठबन्धनका उम्मेदवारको अग्रता



खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रको प्यानलले जितेको छ । माओवादीका गरिबे शेखले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विष्णु बर्मालाई पछाडी पार्दै टिम सहित विजयी भएका हुन् ।

शेखले ९ सय ६७ मत ल्याएर विजयी हुँदा बर्माले ८ सय ६९ मत ल्याएका छन् । त्यस्तै वडा नम्बर ५ को गणना गर्दा खजुरामा गठबन्धन अगाडि आएको छ । गठबन्धनका अध्यक्ष पदका उम्मेदवार डम्बर विक ‘तुफान’ ले ५ नम्बरबाट १ हजार ९९ मत पाउँदा उनको ७३१४ मत पुगेको छ भने र उपाध्यक्षकी उम्मेदवार मञ्जु मल्ललाई १ हजार ५९ मत पाउँदा ६९१० मतआएका छ ।

त्यस्तै एमालेका उम्मेदवार सुमन मल्ललाई ५ सय ५२ मत थपिए। ७१५२ र उपाध्यक्ष ताजरुन निशालाई ४ सय ३१ मत थपिएर ६०८४ मत आएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १० : ०० बजे

स्थानीय तहमा रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा