२२ माघ २०८२, बिहिबार | February 5, 2026

ब्राउन सुगरका कारोबारे खजुराका यादव ६ महिना पछि पक्राउ



नेपालगन्ज । लागूऔषध मुद्दामा फरार बाँकेका एक जना पक्राऊ परेका छन । ६ महिना पहिले अदालतबाट लागु औषध कारोबारको पुष्टि गर्दै सजाँय तोकिएका खजुरा गाउँपालिका वडा नम्बर ७ का ३३ वर्षिय विक्रम यादव पक्राउ परेका हुन् ।

यादवलाई ईलाका प्रहरी कार्यालय धनौली बाँकेबाट खटिई गएको प्रहरी टोलिले आफ्नै घरमा लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राऊ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, लागु औषध (ब्राउन सुगर) मुद्दामा मिति २०७८कार्तिक ७ गते उच्च अदालत तुल्सिपुरको नेपालगंज ईजलास बाँकेको फैसलाले यादवलाई ५ बर्ष कैद सजाय र ५ हजार जरिवाना तोकिएको थियो । अदालतबाट फैसला आए लगत्तै यादव फरार भएका थिए । घरमा आएको गोप्य सूचनाका आधारमा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  २ : २८ बजे

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने