६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

बुटवलको देविनगरमा आफ्नै रेष्टुरेन्ट भित्र झुन्डिएको अवस्थामा फेला परे बलबहादुर



बुटवल । बुटवलको देविनगरमा रेष्टुरेन्ट संचालन गर्दै आएका रेष्टुरेन्ट संचालक आफ्नै रेष्टुरेन्ट भित्र झुण्डिएको अवस्थामा फेला परेका छन् ।

देविनगरको भूपु सैनिक क्लव नजिकै रहेको राईजिङ स्टार रेष्टुरेन्ट एण्ड सेकुवा कर्णरका संचालक आफ्नै रेष्टुरेन्ट भित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् । बाग्लुङ घर भई बुटवलमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका ४५ वर्षिय बल बहादुर पांडेमगर राती ८ बजेको समयमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको आफन्त आएपछि मात्र शव पोष्टमार्टमका लागि पठाउने तयारी गरिएको इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज डीएसपी ठगबहादुर केसीले बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  १० : ०४ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस