२२ मंसिर २०८२, सोमबार | December 9, 2025

नेपालगन्जको नापी कार्यालयमा आगलागी, कम्प्युटर कक्ष जलेर नष्ट



नेपालगन्ज । नेपालगन्जको नापी कार्यालयमा आगलागी भएको छ । शनिबार बन्द रहेको कार्यालयको कम्प्युटर अपरेटर कक्षमा आगलागि भएको प्रहरीले जनाएको छ ।

कार्यालय बन्द रहकै अवस्थामा कार्यालयको कम्पूटर कक्षमा आगलागी हुँदा सो कक्षमा रहेका सबै जलेर नष्ट भएको छ । आगलागी अहिले नियन्त्रणमा आएको भएपनि आगलागीबाट भएको क्षतिको विवरण संकलन भने भईनसकेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयबासी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ८ : १० बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट