३ पुस २०८२, बिहिबार | December 18, 2025

अर्थमन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र



काठमाडौं । नेकपा माओवादी केन्द्रले अर्थमन्त्रीबारे छलफल गर्ने भएको छ ।

पार्टी स्थायी कमिटी बैठकले अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा छलफल गर्ने भएको हो । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता नरहेको प्रतिवेदन संसदलाई बुझाएपछि अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा माओवादीभित्र छलफल हुन लागेको हो ।

अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गराएको आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : ४४ बजे

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र