२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

कांग्रेस नेता प्रदीप गिरीको निधन



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ। नेता गिरीको ७५ वर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा उनको निधन भएको हो ।

समाजवादी चिन्तक कांग्रेसका सिद्धान्तबादी नेता गिरीको शनिबार राति ९ बजेर ३६ मिनेटमा निधन भएको नेपाली कांग्रेस संघीय संसदीयदलको कार्यालयले जनाएको छ ।

गिरी लामो समय भारतको मुम्वईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्केका थिए । छातीमा समस्या देखिएपछि उनलाई गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

स्वर्गीय गिरीको पार्थिव सरिरलाई बिहान ९ बजेबाट ११ बजेसम्म मेडिसिटी अस्पताल परिसरको शिवालय मन्दिरमा र ११ः३० देखि २ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धान्जलीका लागि राखिने संसदीयदलले प्रकाशित शोक वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  ११ : १५ बजे

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

“सपना हो कि विपना हो यो, के हो जिन्दगी ?

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि