१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

१४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर र नगद सहित कल्लु पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले ब्राउनसुगरको कारोबर भईरहेको् स्थानमा छापामारी १४ ग्राम बढी ब्राउनसुगर र नगद सहित एकजनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज ११ त्रिभुवनचौक नजिकै ब्राउनसुगरको कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले स्थानीय ४९ वर्षिय कल्लु कवाडियालाई नियन्त्रणमा लिएको हो । कवडियासँगबाट प्रहरीले १४ ग्राम ५०० मिलिग्राम खैरो हिरोईन(ब्राउनसुगर) तथा २२ हजार नेपाली र १५०० भारतिय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । ३ वटा छुट्टाछुट्टै पोका बनाएर ब्राउनसुगर बेच्ने तयार िगरिरहेका बेला प्रहरीले कवडियालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका कवडिायालाई लागु औषध कारोबारको अभियोगमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको छ प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  ३ : २७ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत