१९ पुस २०८२, शनिबार | January 3, 2026

थपिए ४८७ नयाँ कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१७७ नमुना परीक्षण गर्दा पीसीआरबाट २४२ र एन्टिजेन परीक्षणबाट २४५ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाको अवधिमा १६४ जना कोरोना मुक्त भएका छन् भने नेपालमा आज सम्ममा ४२९८ सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ६ : २५ बजे

शेखर कोइरालाले गरे निकट नेताहरुसँग छलफल, भने – निर्वाचनअघि महाधिवेशन असम्भव

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समयको अभावका कारण

बेनीमा माघे सङ्क्रान्ति मेलाको तयारी

बेनी । सदरमुकाम बेनीमा ‘११औँ माघे संक्रान्ति मेला’ तथा ‘खाना

रास्वपाको समानुपातिक बन्दसूचीबाट चन्द्र ढकालका छोरा सचिनले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक निर्वाचन सूचीमा समावेश

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा

अत्यधिक चिसो समयमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसो समयमा अनावश्यक