२१ मंसिर २०८२, आइतबार | December 7, 2025

भैरहवाबाट ३५ ग्राम ब्राउनसुगर सहित १ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले भैरहवाबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बसपार्कबाट सो परिमाणको ब्राउनसुगर सहित काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका वडा नं. १ का २२ वर्षिय निश्चल उप्रेतीलाई पक्राउ गरेको हो ।

बसपार्कमा लागु औषध कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा सोधपुछ तथा रितपुर्वक शरिर खानतलासी गर्दा निजले बोकेको खैरोरङको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा व्राउनसुगर फेला परेको प्हरीले जनाएको छ ।

पक्राउ परेका उप्रेतीलाई रुपन्देही जिल्ला अदालत रुपन्देहीबाट म्यादथप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ९ : ५५ बजे

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु