१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भैरहवाबाट ३५ ग्राम ब्राउनसुगर सहित १ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले भैरहवाबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बसपार्कबाट सो परिमाणको ब्राउनसुगर सहित काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका वडा नं. १ का २२ वर्षिय निश्चल उप्रेतीलाई पक्राउ गरेको हो ।

बसपार्कमा लागु औषध कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा सोधपुछ तथा रितपुर्वक शरिर खानतलासी गर्दा निजले बोकेको खैरोरङको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा व्राउनसुगर फेला परेको प्हरीले जनाएको छ ।

पक्राउ परेका उप्रेतीलाई रुपन्देही जिल्ला अदालत रुपन्देहीबाट म्यादथप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ९ : ५५ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत