३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

नेसपाका ५ जना नेता माओवादीबाट समानुपातिक उम्मेदवार



काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाका पाँच जना नेतालाई नेकपा (माओवादी केन्द्र)ले समानुपातिक उम्मेदवारको बन्दसूचीमा सामेल गरेको छ ।

यसअघि नै माओवादीको चुनाव चिन्हबाट निर्वाचन लड्ने सहमति गरिसकेको हुनाले नेसपाका पाँच नेताहरुलाई माओवादीले समानुपातिकको बन्दसूचीमा सामेल गरेको हो ।

अध्यक्ष बाबुराम भट्टराईको सिफारिसमा नेसपाका गंगानारायण श्रेष्ठसहितका नेताहरु माओवादीको समानुपातिक सूचीमा परेका हुन् ।

माओवादी नेताहरु देवगुरुङ, वर्षमान पुन, गिरिराजमणि पोखरेलसहित नेसपाका श्रेष्ठ पनि समानुपातिक सूची बुझाउन निर्वाचन आयोग पुगेका थिए ।

माओवादीको चुनावचिन्ह लिएर नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले पनि निर्वाचन लड्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ६ : ३० बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका