११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

नेसपाका ५ जना नेता माओवादीबाट समानुपातिक उम्मेदवार



काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाका पाँच जना नेतालाई नेकपा (माओवादी केन्द्र)ले समानुपातिक उम्मेदवारको बन्दसूचीमा सामेल गरेको छ ।

यसअघि नै माओवादीको चुनाव चिन्हबाट निर्वाचन लड्ने सहमति गरिसकेको हुनाले नेसपाका पाँच नेताहरुलाई माओवादीले समानुपातिकको बन्दसूचीमा सामेल गरेको हो ।

अध्यक्ष बाबुराम भट्टराईको सिफारिसमा नेसपाका गंगानारायण श्रेष्ठसहितका नेताहरु माओवादीको समानुपातिक सूचीमा परेका हुन् ।

माओवादी नेताहरु देवगुरुङ, वर्षमान पुन, गिरिराजमणि पोखरेलसहित नेसपाका श्रेष्ठ पनि समानुपातिक सूची बुझाउन निर्वाचन आयोग पुगेका थिए ।

माओवादीको चुनावचिन्ह लिएर नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले पनि निर्वाचन लड्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ६ : ३० बजे

विपिन जोशीको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग गर्ने

काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १०

एमालेको प्रमुख सचेतकमा ऐन महर नियुक्त

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा आफ्नो प्रमुख सचेतकको जिम्मेवारी ऐन

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अन्तिम समयमा स्थगित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया

सुकुम्बासीलाई बलपूर्वक हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले बागमती नदी किनारका सुकुम्बासी बस्तीहरू बलपूर्वक

नदी किनाराका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको सूचना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनाराका सार्वजनिक, सरकारी