२७ भदौ २०८३, शनिबार | September 12, 2026

प्रचण्डलाई गोरखा-२ बाट उठाउने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट चुनाव लड्ने भएका छन् ।
शुक्रबार साँझ बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई गोरखा-२ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रचण्ड यसअघि चितवन-३ बाट चुनाव लडेका थिए । तर चितवनमा कांग्रेसभित्रको आन्तरिक द्वन्द्व बढेपछि प्रचण्डलाई गोरखा-२ बाट चुनाव लड्नका लागि दबाब बढिरहको थियो । गोरखा माओवादीको गढ जिल्ला हो ।

गोरखा-२ बाट यसअघि विजयी भएका बाबुराम भट्टराईले आफुभन्दा सक्षम र योग्य उम्मेदववार आउने जानकारी गराउँदै यस क्षेत्रबाट चुनाव नलड्ने घोषणा गरेका थिए । भट्टराईको नेपाल समाजवादी पार्टी नेसपा माओवादीकै चुनाव चिन्हमा चुनाव लड्दैछ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : ३० बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले