२३ बैशाख २०८३, बुधबार | May 6, 2026

राप्रपाले काठमाडौको उम्मेदवार टुंग्यायो



काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ ।

निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नु एकदिन अघि काठमाडौं जिल्लाको १० वटै निर्वाचन क्षेत्रमा उम्मेवारी टुंग्याएको हो ।

जसअनुसार काठमाडौंमा राप्रपाका उमेदवारहरु

क्षेत्र नं १ प्रतिनिधिसभातर्फ रवीन्द्र मिश्र
प्रदेसभा क – नवीन शाही
प्रदेसभा ख – यज्ञ बहादुर शाह

क्षेत्र नं २ प्रतिनिधिसभातर्फ नवराज सिंखडा
प्रदेश सभा क – सुनील केसी
प्रदेश सभा ख – राजु विष्ट

क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ गणेश गिरी
प्रदेश सभा क -चुण्डी लामा
प्रदेश सभा ख -आनन्दराम थापा

क्षेत्र नं ४ प्रतिनिधिसभातर्फ डा. ठाकुरमोहन श्रेष्ठ
प्रदेश सभा क – ऋद्धि प्रताप जबरा
प्रदेश सभा ख – पूण्यलाल श्रेष्ठ

क्षेत्र नं ५ प्रतिनिधिसभातर्फ डा।रामप्रसाद उप्रेती
प्रदेश सभा क – राजेन्द्र प्रजापति
प्रदेश सभा ख – नवीन खड्का

क्षेत्र नं ६ प्रतिनिधिसभातर्फ विष्णुप्रसाद आचार्य
प्रदेश सभा क- जगत सागर महर्जन
प्रदेश सभा ख – चिरागमान सिंह कुँवर

क्षेत्र नं ७ .प्रतिनिधिसभातर्फ ध्रुब विक्रम मल्ल
प्रदेश सभा क – रोजिना गुरुङ
प्रदेश सभा ख -लाल कुमार लामा

क्षेत्र नं ८ प्रतिनिधिसभातर्फ प्रकाश रिमाल
प्रदेश सभा क – केदार धमला
प्रदेश सभा ख – उद्धव थापा

क्षेत्र नं ९ प्रतिनिधिसभातर्फ देवेन्द्र प्रधान
प्रदेश सभा क – सरिता उप्रेती वा नुरज बज्राचार्य
प्रदेश सभा ख- दिलीप कार्की

क्षेत्र नं १० प्रतिनिधिसभातर्फ बलराम थापा
प्रदेश सभा क – उमेश सापकोटा
प्रदेश सभा ख – सूर्यबहादुर महर्जन

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ५ : ११ बजे

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना