३० श्रावण २०८३, शनिबार | August 15, 2026

थ्रेसरमा कपडा बेरिएर कैलालीमा एक महिलाको मृत्यु



धनगढी । कैलालीमा थ्रेसरमा लगाएको कपडा बेरिएर एक महिलाको मृत्यु भएको छ । थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर एकजना महिलाको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कैलारी गाउँपालिका ३ भर्रीटोल बस्ने ४५ वर्षीय बिना चौधरी रहेकी छन् ।

घर नजिकै खेतमा धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाँधेको पटुकी थ्रेसरमा बेरिएर चौधरीको मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ३५ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर