२२ चैत्र २०८२, आइतबार | April 6, 2026

आजबाट ‘महापुरुष’ प्रदर्शनमा



काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘महापुरुष’ प्रदर्शनमा आएको छ । तिहार सकिएको भोलिपल्टबाट चलचित्र प्रदर्शनमा आएको हो ।

चलचित्रले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । देशकै ठूलो मिल्टिप्लेक्स क्यूएफएक्स चेनलगायत अन्य मिल्टप्लेक्समा पनि ‘महापुरुष’लाई उच्च शो प्रदान गरिएको छ ।

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘महापुरुष’मा हरिवंश आचार्य र गौरी मल्ल मुख्य भूमिकामा छन् । हरिवंश र गौरीसँगै मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, अञ्जना बराइली, रबिन्द्र सिंह बाँनिया, राजाराम पौडेललगायत कलाकार मुख्य भूमिकामा छन् ।

उच्च शो पाएको चलचित्र ‘महापुरुष’ले राम्रो व्यापार गर्ने अपेक्षा धेरैको छ । प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको चलचित्र काठमाडौंसँगै चितवन र इटहरीमा पनि प्रिमियर गरिएको थियो । फेमेली कमेडी ड्रामा भएकाले पनि दर्शकको साथ मिल्नेमा निर्माण पक्ष विश्वस्त छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : २८ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको