७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँके-३ मा धमाधम मतदान केन्द्र निर्माण हुँदै



खजुरा । आइतबार हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन कार्यालयबाट मतपत्र र निर्वाचन सामाग्री लिएर मतदान केन्द्रहरुमा पुगेका कर्मचारी तथा सुरक्षाकर्मीहरुले मतादान स्थल बनाउने काम धमाधम गरिरहेका छन् ।

बाँके ३ मा पनि मतादानको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान केन्द्र पुगेका कर्मचारी तथा सुरक्षाकर्मीहरुले मतदान स्थल बनाउने काम धमाधम बनाउने काम गरिरहेका छन् । आज दिनभरीमा सबै काम सकिने बाँके क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत प्रकाश बहादुर भण्डारीले जानकारी दिए ।

बाँके ३ मा ५६३५६ पुरुष, ५६९६५ महिला र एकजना अन्य गरि ११३३२२ मतदाता रहेका छन् । मतदानका लागि क्षेत्र नम्बर ३ मा ४८ मतदान स्थल र १३० मतदान केन्द्र रहेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : ५२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई