४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँके-३ मा धमाधम मतदान केन्द्र निर्माण हुँदै



खजुरा । आइतबार हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन कार्यालयबाट मतपत्र र निर्वाचन सामाग्री लिएर मतदान केन्द्रहरुमा पुगेका कर्मचारी तथा सुरक्षाकर्मीहरुले मतादान स्थल बनाउने काम धमाधम गरिरहेका छन् ।

बाँके ३ मा पनि मतादानको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान केन्द्र पुगेका कर्मचारी तथा सुरक्षाकर्मीहरुले मतदान स्थल बनाउने काम धमाधम बनाउने काम गरिरहेका छन् । आज दिनभरीमा सबै काम सकिने बाँके क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत प्रकाश बहादुर भण्डारीले जानकारी दिए ।

बाँके ३ मा ५६३५६ पुरुष, ५६९६५ महिला र एकजना अन्य गरि ११३३२२ मतदाता रहेका छन् । मतदानका लागि क्षेत्र नम्बर ३ मा ४८ मतदान स्थल र १३० मतदान केन्द्र रहेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : ५२ बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,