५ जेष्ठ २०८३, मंगलबार | May 20, 2026

बाँके-३, मतगणनामा एमालेको अग्रता



खजुरा । बाँके क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा एमालेले अग्रता लिएको छ । जम्मा १२४८ मतगणना गर्दा एमालेका किस्मत कुमार कक्षपति ६०० मत पाएका छन् भने नेपाली कांग्रेसका किशोरसिंह राठोरले ४०० मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले २४८ मत ल्याएका छन् । क्षत्र नम्बर ३ मा ७४२१३ मत खसेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : ५४ बजे

रास्वपा प्रथम महाधिवेशन : रास्वपाले तोक्यो नेताहरुको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्री महाधिवेशनको पूर्व तयारी

एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

तेत्तिसौँ प्रधानन्यायाधीश डा. शर्माको आजै नियुक्ति, शपथ र पदबहाली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै