२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

बाँके १ मा एमालेको अग्रता कायम



कोहलपुर । बाँके १ मा एमालेका सुर्य ढकालले आफ्नो अग्रता कायम राखेका छन् । कहिले सम्ममा १०७५४ मत गणना भएकोमा एमालेले आफ्नो अग्रता कायम गरेको हो ।

प्राप्त पछिल्लो परिणाम अनुसार सुर्य ढकालले ३६२६ मत पाएका छन् भने माआोवादी केन्द्रका महेश्वर गहतराजले २७८६ मत पाएका छन् । बाँके १ मा जनता समाजवादीका रामकुमार यादवले १६९७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : १५ बजे

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

काठमाडौं । नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना

आज गोवर्द्धन पूजा, गोरु र हलिको सम्मान गरिँदै

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन पर्वत, बली

एनपिएल : चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित

काठमाडौँ । काठमाण्डु गोर्खाजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०

देउसी–भैलोलाई २४ सै घण्टा सञ्चालन गर्न गृहको अनुमति

काठमाडौँ । गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

हङकङ । अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार